सेयर बजार ७.१३ अंकले घट्यो

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार घटेको छ।  सेयर कारोबार मापक नेप्से परिसूचक ७.१३ अंकले घटेर २१७०.२१ बिन्दुमा आएर रोकिएको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.८७ अंकले घटेर ४१४ बिन्दुमा पुगेको छ । बुधबार नेप्सेमा कूल २५७ कम्पनीको एक करोड ५ लाख २ हजार ६४९ कित्ता सेयर … Continue reading सेयर बजार ७.१३ अंकले घट्यो